News

कोकाकोला ‘रिफ्रेस एण्ड रिचार्ज’ अफर

ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरीद गरि यो योजनामा सहभागी हुन सक्ने

साईबर अपराध बारे सचेत गराउन अन्तराष्ट्रिय स्तरको सिस्को ग्लोबल साइबर सेक्युरिटी हुँदै

सम्मेलनमा विश्वपरिवेशमा साइबर सुरक्षाका विशेषताका बारेमा छलफल गरिने, साइबर सुरक्षाका जोखिम न्यूनीकरणका विषयमा केन्द्रित हुने (साईबर समिट)

भन्सार विन्दुमै अग्रिम आयकर लिने व्यवस्थासँगै आयातित कृषिवस्तुको बजार मूल्य आकासियो

साउन १ गते पछि आयातित कृषि वस्तुहरुको मूल्यमा १५ प्रतिशतसम्म वृद्धि, कृषि वस्तुको ठुलो हिस्सा आयात गर्नुपर्ने बाध्यताका कारण उपभोक्ताहरु मूल्य वृद्धिको चर्को मारमा (अग्रिम करको असर)

विदेशबाट सस्तो चिनीको आयात बढ्दै गएपछि स्वदेशी उद्योगहरु संकटमा

चिनी आयातमा तत्काल प्रतिवन्ध लगाउन चिनी उत्पादक संघको माग, १ लाख २४ हजार टन चिनी बिक्री नभएपछि राख्ने ठाउको अभाव भएको गुनासो (बजार पाएन)

अहिंसाको माध्यमबाट शान्ति, स्थायित्व र समृद्धिको लागि काम गर्नुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डको जोड

नेपाल– भारत सम्बन्धमा नयाँ आयाम थपिएको दाबी, समृद्धिको लागि नेपाल भारत सम्बन्ध मजवुत हुनुपर्ने तर्क

गत आर्थिक वर्षको ११ महिनामा चीनतर्फको वस्तु निर्यातमा ९१ प्रतिशतले वृद्धि

कूल वस्तु निर्यात १० दशमलवले वृद्धि भई रु ७४ अर्ब पुुग्यो, निर्यात–आयात अनुपात ६ दशमलब शून्य चार प्रतिशत कायम

नेपाल वायु सेवा निगमको दोस्रो वाईड बडी विमान आगामी शुक्रबार काठमाडौँ आईपुग्ने

विमान नेपाल भित्राउने सम्पूर्ण तयारी पूरा भएको निगमको जानकारी, निगमले सुरुमा पुरानै गन्तव्यमा उडान भर्ने