News

मुलुकी अपराध संहिताको ठेक्काको काममा फरक पार्न नहुने प्रावधान खारेज गर्न माग

प्रावधान फिर्ता नभए अनुमतिपत्र सरकारलाई बुझाउने निर्माण व्यवसायी महासंघको चेतावनी । सरकारले एकतर्फीरुपमा ऐन ल्याएर व्यवसाय धरापमा पार्न खोजेको आरोप ।।

बढ्दो बेरुजुले वित्तिय अनुशासन कायम गर्न चुनौती थपिदैँ

फछर्योट हुन बाँकी बेरुजु अंक पाँच खर्ब नाघ्यो, भौतिक पूर्वाधार मन्त्रालयको सबैभन्दा बढी रु २ खर्ब १२ अर्ब बेरुजु

भदौ १ गतेदेखि शहरी क्षेत्रका सवारीसाधनले हरियो स्टिकर लिनुपर्ने

प्रदुषण जाँचपास नगराएका सवारीसाधन सञ्चालनमा रोक लगाईने, हरियो स्टीकर प्रदान गर्न यातायात व्यवस्था विभागद्धारा थानकोट, बालाजु र बिपी हाइवेमा घुम्ती सेवा

२७ वटा वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक

वित्तीय विवरण बुझाउने २७ बैंकमध्ये मुनाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा, वित्तिय विवरण सार्वजनिक गरेका २४ बैंकको नाफा १ अर्ब नाघ्यो

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

भारुको मूल्य कमजोर हुँदा डलर महंगियो, डलरमा आयात गर्नुपर्दा वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितिमा चाप पर्न सक्ने

सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर आह्वान

४ महिनाभित्रमा निर्माण सुरु गर्ने सडक विभागको तयारी, सुरुङमार्गको लागि जापानी सहयोग नियोग जाईकासँग १५ अर्बको ऋण सम्झौता

आर्थिक वर्ष सकिएको महिना दिन बित्न लाग्दासमेत अधिकांश बैंकको वित्तिय विवरण सार्वजनिक भएन

एनएफआरएस अनुसार वित्तीय विवरण बनाउन पर्दा विवरण आउन ढिलाई, विवरण सार्वजनिक गरेकोमध्ये नेपाल ईन्भेष्टमेन्ट बैंकको नाफा हालसम्मकै उच्च

नेपाल नेपाल विद्युत प्राधिकरणको गत आर्थिक वर्षको खुद नाफा १ अर्ब नाघ्ने

विद्युत चुहावट नियन्त्रण हुँदा प्राधिकरणको नाफा बढ्यो, चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झण्डै ४ अर्ब रुपैयाँ थप आम्दानी