News

भ्याट मै रहने कि जिएसटीमा जाने बारे बहस गर्न अर्थमन्त्रीको आग्रह

संघीय संरचना सुहाउदो कर प्रणाली छनोट गरिने भ्याटको कार्यान्वनयनको अवस्थामा सुधार हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदन

डिसहोमले ल्यायो उपभोक्ता माझ डिस होम फ्री अफर नामक नयाँ योजना

ग्राहकले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्ने कम्पनीको जानकारी, भदौ १ देखि सुरु भएको योजना सीमित अवधिका लागि मात्र लागू गरिएको डिसहोमको भनाई

वल्र्डलिंकको नेटवर्क सुधारका लागि जुनिपरसँग सम्झौता

वल्र्डलिंकले नेटवर्क पुर्वाधारलाई १०० जिबिपिएस इन्टरनेट सञ्जालको रुपमा विकास गर्ने , क्षमता विस्तारपछि भविष्यमा थपिने ग्राहकको माग धान्न सहज हुने कम्पनीको दाबी

बिमस्टेक सम्मेलनलाई लक्षित गर्दै उपत्यका भित्रको सडक निर्माणमा सडक विभागको तीब्रता

अन्तराष्ट्रिय सभा सम्मेलन हुँदा मात्रै सडक मर्मत, भदौ १० गते भित्र उपत्यका भित्रका सबै सडकको मर्मत सकिने

केरुङ–काठमाडौ रेलमार्ग निर्माणको लागि २ खर्ब ५७ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान

रेलमार्ग निर्माणको लागि ९ वर्ष लाग्ने चिनियाँ प्रतिवेदन, डिपिआरका अनुसार रेलमार्गमा ९९ प्रतिशत पुल तथा सुरुङको प्रयोग गर्नुपर्ने

पुर्वाधार बिना नै नगरपालिका घोषणा गर्दा एकीकृत सम्पत्ति कर लागू गर्न समस्या देखिएको अर्थमन्त्रीको दाबी

आवश्यक पूर्वाधार विकासको लागि करको दायरा बढाउँदा कर कार्यान्वयनमा समस्या, स्थानीय तहहरुसँग पर्याप्त स्रोत नभएको कारण करको दरमा वृद्धि

काठमान्डौको नक्सालमा टाटा कार मेला शुरु

नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीद्वारा कार मेलाको आयोजना मेला प्रभावकारी हुने सिप्रदी ट्रेडिङ प्रालिको विश्वास

राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको सीईओमा पुन: सुशील ज्ञवाली नियुक्त

प्राधिकरणले नेतृत्व पाएसँगै दोस्रो किस्ता भुक्तानीको म्याद थप्ने तयारी । प्राधिकरण स्थापना भएको ३ वर्षमा पाँच पटक सिईओ फेरिए ।।