News

वीरगन्ज नाका बाहेकका प्रमुख तीन नाकासम्म बल्क कार्गो सुविधा दिन भारत तयार

भारतीय प्रधानमन्त्रीको उपस्थितीमा समझदारी पत्र आदानप्रदान गरिने, भारतले विराटनगर, भैरहवा तथा नेपालगन्ज नाकासम्म बल्क कार्गो सुविधा दिने

नेपाली कामदार लैजानेबारे द्विपक्षीय समझदारी गर्न मलेशियन सरकारको औपचारिक प्रस्ताव

जीटूजी प्रक्रियाबाट कामदार पठाउने मोडालिटी तयार गरिने, नेपालले उठाएका मुद्धाहरुमा सम्बोधन हुने गरि प्रस्ताव आएको श्रम मन्त्रालयको जानकारी

माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजनाको लागि लगानी जुट्यो

२ वाािणज्य बैंकसहित जलविद्युत लगानी तथा विकास कम्पनीले लगानी गर्ने, ३ वर्षभित्रमा सम्पन्न हुने सो आयोजनाबाट वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने

गत आर्थिक वर्षमा औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित भएको राष्ट्र बैंकको तथ्यांक

आपूर्ति व्यवस्थापनमा आएको सुधारका कारण मुद्रास्फिीति १५ वर्षयताकै न्युन

सरकारद्वारा कालीमाटी फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न कार्यदल गठन

फलफूल तथा तरकारीको बिक्री वितरण रोके व्यवसायीको लाईसेन्स खारेज गर्ने चेतावनी, उपभोक्ताले स्वाभाविक मूल्यमा किन्न पाउने वातावरण तयार गरिने

बैंक तथा वित्तीय संस्थामा तरलताको समस्याप्रति अर्थ समितिको चासो

७ दिनभित्र समाधान योजना पेश गर्न राष्ट्र बैंकलाई समितिको निर्देशन, चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा शंका नगर्न राष्ट्र बैंकको आग्रह

राजनितिक स्थीरतासगै उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै

एक वर्षको अवधिमै दोब्बर लगानी प्रतिवद्धता गत आर्थिक वर्षमा मात्रै रु तीन खर्ब ५० अर्बको लगानी प्रतिवद्धता

मूलुकभर सञ्चालनमा रहेका ५६ विमानस्थलमध्ये सात वटा मात्रै नाफामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाफाले अधिकांश विमानस्थल सञ्चालनमा नियमित उडान हुन नसक्दा विमानस्थलको घाटा बढ्यो