News

बजेटमा मूल्य समायोजन गरिएपनि साविककै मूल्यमा सेवा उपलब्ध गराउने टेलिकमको जानकारी

साउन १ देखि मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराईने, विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध (टेलिकमको प्याकेज)

सरकारको निर्णयमा सर्वोच्च अदालतको ब्रेक

नेप्सेका सिईओ साउदलाई हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन, कानूनी परामर्शपछि पुन: पदभार सम्हाल्ने सिईओ साउदको भनाई (निर्णय कार्यान्वयन नगर)

तोकिएको समयभन्दा तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट थप २६० मेगावाट विद्युत आयात गर्न सकिने, आगामी वर्षसम्म सवस्टेशनको क्षमता ४०० केभि पुर्‍याईने (अन्तत: निर्माण)

आन्तरिक स्रोतको सदुपयोबाट मूलुकलाई समृद्ध बनाईने प्रधानमन्त्रीको भनाई

समृद्धि र रुपान्तरणको दिशामा सरकार अघि बढिरहेको दाबी, नेपाल सुतिरहेको छ भन्ने भ्रम त्याग्न आग्रह (चन्द्रागिरीबाट उद्घोष)

आगामी साउन १ गते शेयर कारोबारमा स्वचालित विद्युतीय प्रणाली लागू हुँदै

अनलाईन प्रणालीबाट शेयर बजार थप प्रभावकारी र लगानीमैत्री हुने विश्वास, अनलाइन कारोबारका लागि आवश्यक प्रणालीको विकास भईसकेको स्टक एक्सचेन्जको जानकारी

मौद्रिक नीतिले लघु वित्तको श्रोत व्यवस्थापनलाई सम्बोधन गर्न नसकेको बैंकरहरुको गुनासो

ब्याजदर क्याप हटाईनाले लघुवित्तको ब्याजदर अझै बढ्न सक्ने, एकल कर्जाको सीमालाई कडाँइ गरिदैँ लैजाने राष्ट्र बैंकको जानकरी

चालू आर्थिक वर्षको ११ महिनासम्म व्यापार घाटा १० खर्ब नाघ्यो

चालू आर्थिक वर्षको ११ महिनासम्म व्यापार घाटा १० खर्ब नाघ्यो

असार लागेपछि बजेटको खोलो बगाउँदा पनि पूँजीगत खर्चको अवस्था विगतकै जस्तै

चालू आर्थिक वर्ष सकिनै लाग्दा ८० प्रतिशतको हाराहारीमा मात्रै बजेट खर्च, चालू बजेटमा साँढे दुई खर्ब रुपैयाँभन्दा धेरै रकम खर्च हुन बाँकी