News

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच सेवा छुट सम्झौतामा हस्ताक्षर

उपचारका लागि अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाईने, बैंक सेवाको अतिरिक्त अन्य सेवा समेत विस्तार गर्दै जाने बैंकको भनाई

रोजगारदाताले सबै श्रमिकको तलव बैंक खाताबाट भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्था लागू

साउनदेखि मजदुरको न्युनतम पारिश्रमिक बढाउने सरकारको तयारी, श्रमिकलाई न्युनतम पारिश्रमिक नदिने प्रथाको अन्त्य हुने विश्वास

सनराइज बैंक लिमिटेडलाई केयर रेटिंगस लिमिटेद्वारा ए ईस्यूवर रेटिङ प्रदान

लगानीकर्ताहरुको सुरक्षाको निम्ति जोखीमहरुलाई न्यूनिकरण गरेको बैंकको भनाई, वित्तिय परिसूचकहरु अझ सशक्त गर्दै लैजाने बैंकको प्रतिवद्धता

एनआईसी एशियाले ल्यायो कृषि तथा पर्यटन व्यवसाय कर्जा

कर्जाले कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई प्रवद्धर्न गर्न सहयोग पुग्ने विश्वास, कृषि उद्यमीलाई ५ प्रतिशत व्याज अनुदानको लागि समेत कर्जा उपलब्ध गराईने

बैशाख मसान्तसम्म मूलुकभर ५१० स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्र बैंकले निर्देशन दिएपनि २४३ स्थानीय तहमा शाखा विस्तार गर्न बैंकहरुको आनाकानी, आधारभुत सुविधा नहुनाले शाखा विस्तार गर्न नसकिएको बैंकहरुको दाबी

चालू आर्थिक वर्षको ९ महिनासम्म वित्तीय संस्थाहरूमा रहेको निक्षेप १० प्रतिशतले बढ्यो

पुँजीगत खर्चमा वृद्धि सँगै वित्तिय संकट कम हुदैँ गएको राष्ट्र बैंकको दाबी, बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत कायम

सक्षमसँगको सहकार्यमा वाणिज्य वैंकहरुद्वारा दुर्गम जिल्लाका ५७ स्थानमा शाखा स्थापना

ग्रामीण जनसंख्यासम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउन शाखा विस्तारले सहयोग पुग्ने दाबी, स्थानीय निकायको वित्तिय सवलीकरणमा सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास

माछापुच्छ्रे बैंकको एकै पटक नयाँ १० शाखा विस्तार

नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका सुविधा प्राप्त गर्न सकिने, आगामी दिनमा समेत शाखा विस्तारलाई निरन्तरता दिईने