News

वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर ११ प्रतिशतको हाराहारीमा पुग्यो

कृषि विकास बैंकको आधार दर सबैभन्दा धेरै, लगानी र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप बढ्दै

एनआईसी एशिया बैंकले ल्यायो धनवर्षा मुद्दति निक्षेप योजना ,

निर्णय खारेजी सँगै बैंकको बचत ब्याज दरमा नयाँ योजना आउदैँ, नेपाल बैंकर्स संघद्वारा मुद्दती निक्षेपमा ११ प्रतिशत भन्दा धेरै ब्याजदरको सिमा प्रावधान खारेज

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त

शर्मा विगत २१ वर्ष देखि बैंकिङ क्षेत्रमा काम गर्दै

आईएमईको व्यावसायीक यात्रा समाविष्ट पुस्तक र भिडियो अनावरण

भिडियो तथा पुस्तकमा आईएमईको १६ वर्षसम्मको व्यवसायीक यात्रा समावेश , आईएमईलाई थप व्यवसायिक र ग्राहकमैत्री बनाईदै लैजाने कम्पनीको प्रतिवद्धता

ग्लोबल आइएमई बैंकको मकवानपुर जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा सुरु

बैंकको शाखारहित सेवा ८९ पुग्यो, ग्रामीण क्षेत्रका बासिन्दामा बैंकिङ सेवाको पहुँच उपलब्ध गराउदै लगिने बैंकको प्रतिवद्धता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच बैंकासुरेन्स सम्झौता

ईन्सुेरन्स कम्पनी र बैंक बीच सहकार्य गर्ने योजनाअनुरुप उक्त सम्झौता गरिएको

धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाईमा मेगा बैंकको नयाँ शाखा

बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको भनाई, मेगा बैंकको शाखा संख्या ९५ पुग्यो

मेगा बैंक लिमिटेडको देशका विभिन्न भागमा दुई शाखा विस्तार

सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा नयाँ शाखा खुल्यो, देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुग्यो