News

एनआईसी एसिया बैंक र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

बैंकको २३३ शाखा कार्यालय, २२२ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान

मेगा बैंक नेपाल मनायो मेगा मेहन्दी उत्सव

श्रावणभर ग्राहकहरुले मेगा बैंकका बिभिन्न शाखाबाट नि:शुल्क रुपमा मेहेन्दी लगाउन सक्ने, नारीहरु लक्षित सांस्कृतिक र सामाजिक अभियान संचालन गने बैंकको प्रतिवद्धता

लक्ष्मी बैंकले सोलुखुम्बुको ५ नयाँ शाखा संचालनमा

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ बनाउने विश्वास

मौद्रिक नीतिमा गरिएको नीतिगत व्यवस्था बिहिबारबाट कार्यान्वयनमा

कर्जा र निक्षेप बिचको ब्याजदरको अन्तर ४.५ प्रतिशत कायम, बैंक तथा वित्तिय संस्थालाई ४८ अर्ब रुपैयाँ तरलता उपलब्ध

आइएमई जनरल इन्स्योरेन्सद्वारा बीमा शुल्क रु १ अर्ब ९२ लाख आर्जन

आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२ पुगे, उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने कम्पनीको योजना

श्रमिकको तलब अनिवार्य रुपमा बैंकमार्फत भुक्तानी गर्नुपर्ने सरकारको निर्णय

फरक–फरक रोजगारदताका लागि पुष मसान्तसम्म समयसीमा तोकियो, आंशिक रोजगारी बापतको भुक्तानी नगदै वा चेकमार्फत गर्न सकिने

वाणिज्य बैंकहरु ऋण असुली न्यायधीकरणको शरणमा

कमशल जग्गा धितो तथा अटो लोनका कारण बैंकहरुको खराब कर्जा बढ्दै, एनसीसी बैंकको खराब कर्जा सबैभन्दा धेरै

मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको राष्ट्र बैंकको जानकारी

वाणिज्य बैंकहरुबीचको बिग मर्जरको विषय भने अझै अन्योलमा, अहिले कै अवस्थामा बिग मर्जरको विषय हतारो हुने अर्थविदहरुको तर्क (अन्योलमा मर्जर)