News

वाणिज्य बैंकहरु ऋण असुली न्यायधीकरणको शरणमा

कमशल जग्गा धितो तथा अटो लोनका कारण बैंकहरुको खराब कर्जा बढ्दै, एनसीसी बैंकको खराब कर्जा सबैभन्दा धेरै

मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुगेको राष्ट्र बैंकको जानकारी

वाणिज्य बैंकहरुबीचको बिग मर्जरको विषय भने अझै अन्योलमा, अहिले कै अवस्थामा बिग मर्जरको विषय हतारो हुने अर्थविदहरुको तर्क (अन्योलमा मर्जर)

एन आई सी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी

मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने

नेपाल बैंकर्स संघद्वारा वाणिज्य बैंकहरुको ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय

बचतमा ७ प्रतिशत तथा निक्षेपमा ११ प्रतिशत भन्दा ब्याज नदिने सहमति, सबै ब्याजको भुक्तानी त्रैमासिक रुपमा मात्र गरिने (ब्याज वृद्धिमा अंकुश)

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले ल्यायो जीवन शान्ति बीमा योजना

न्युनतम बीमा शुल्कमा भविस्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान, न्युन बीमा शुल्कमा आश्रीतहरुको भविष्य सुरक्षित हुने कम्पनीको दाबी

ब्याजदर बढाउन नपाउने बैंकर्स संघको निर्णय फिर्ता पछि बैंकको ब्याजदरमा धमाधम वृद्धि

मेगा बैंकले मुद्धती निक्षेपमा साँढे १२ प्रतिशत ब्याज दिने

विप्रषेण रकमको एक प्रतिशत हिस्सा मात्रै उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको राष्ट्र बैंकको खुलासा

विप्रषेण रकमको ठुलो हिस्सा दैनिक प्रयोजन तथा ऋण तिर्न खर्च हुने, वैदेशिक रोजगारीमा गएका कामदारमध्ये ९०.९ प्रतिशतले बैंक मार्फत रकम पठाउने (अनुत्पादक खर्च)

आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना

चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना